एक अर्ब ठगी गरेको आरोपमा एमालेका नेता राजकुमार थापा पक्राउ – Sagarmathapana:: Online News Portal

एक अर्ब ठगी गरेको आरोपमा एमालेका नेता राजकुमार थापा पक्राउ

   २०८१ माघ २१ गते  

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । कुमारी सहकारी संस्थाको झन्डै एक अर्ब ठगी गरेको आरोपमा थापालाई म्याग्दी प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) भरत श्रेष्ठले जानकारी दिए ।

जिल्ला समन्वय समितिमा निर्वाचित थापा नेकपा (एमाले)का नेता हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै