हिउँदको पहिलो वर्षा आगामी आइतबार र सोमबार हुने सम्भावना
जल तथा मौसम विज्ञान विभागका अनुसारले भोलि कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।
शुक्रबार कोसी र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।












