मन्जिता र सबिन भन्दैछन् ‘मनको बाघले खाला जिन्दगी’ (भिडियो) – Sagarmathapana:: Online News Portal

मन्जिता र सबिन भन्दैछन् ‘मनको बाघले खाला जिन्दगी’ (भिडियो)

   २०८० असार १७ गते  

काठमाडौँ। गायक तथा संगीतकार बाबुल गिरीको स्वर तथा संगीतमा नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘मनको बाघले खाला जिन्दगी’ बोलको गीतमा शब्द रचना कृष्ण पण्डीतको रहेको छ। बिनयराज पौडेलको निर्देशनमा बनेको भिडियोमा सबिन घिमिरे,मन्जिता केसी र प्रभा प्रसाईं फिचर्ड छन्। रामेश्वर हुमागाईंले छायांकन गरेको भिडियोको सम्पादन पदम सुबेदीले र कलर संयोजन मिलन बिस्वकर्माले गरेका हुन्। भिडियो बाबुल गिरीको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै