छाउगोठमा बाघको आक्रमणमा परी एक महिला घाईते – Sagarmathapana:: Online News Portal

छाउगोठमा बाघको आक्रमणमा परी एक महिला घाईते

   २०८१ माघ १४ गते  


जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घर नजिकै छाउगोठमा सुतिरहेको अवस्थामा बिटालुलाई बाघले आक्रमण गरेको बताए । उनको स्वास्थ अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै