सरकारले राम्रो काम गरिरहेको छ:देउवा – Sagarmathapana:: Online News Portal

सरकारले राम्रो काम गरिरहेको छ:देउवा

   २०८१ माघ १८ गते  

१८ माघ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेसँग भएको सात बुँदे कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए।दुई दल विचको सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको (सत्तारुढ) पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।  संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै वर्तमान सरकारले राम्रो काम गरिरहेको पनि बताएका छन् ।

 विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।देउवाले भने।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै