प्रधानमन्त्री अस्वस्थ, सबै कार्यक्रम भर्चुअलबाटै – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री अस्वस्थ, सबै कार्यक्रम भर्चुअलबाटै

   २०८१ माघ ११ गते  

डा.दिव्या सिह शाहको अनुसार रुघाखोकीको मुख्य उपचार नै आराम भएकाले केही दिन बाहिरी कार्यक्रममा नजान सुझाव दिएका छौं ।’

शुक्रबार प्रधानमन्त्री ओलीका चार वटा कार्यक्रम तय भएका थिए।उक्त सबै कार्यक्रममा प्रधानमन्त्री ओलीले भर्चुअल माध्यमबाट आफ्नो उपस्थिति जनाइसकेका छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै