गुणात्मक रुपमा काम गरौं:महामन्त्री विश्व प्रकाश शर्मा
१० माघ, काठमाडौं । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद एवं महामन्त्री विश्व प्रकाश शर्माले,नागरिक तहमा संविधान कार्यान्वयनका लागि आवश्यक ऐनहरू बन्न नसकेको बुझाइ रहेको बताएका छन् यसर्थ गुणात्मक रुपमा काम गरौं उनले भने ।
राज्य व्यवस्था तथा समितिमा संविधान कार्यान्वयनका लागि महत्त्वपूर्ण रहेको संघीय निजामती सेवा सम्बन्धि विधेयक दफावार छलफलमा छ।












