भारतमा ‘’टू–पीएम’’ ब्राण्डको चाउचाउलाई “फ्युचर फरवार्ड ब्रान्ड” को मान्यता
काठमाडौं । मुम्बईमा आयोजित कार्यक्रममा नेपालको प्रिमियम तथा लोकप्रिय टू–पीएम ब्राण्डको चाउचाउलाई “फ्युचर फरवार्ड ब्रान्ड” को मान्यता प्रदान गरिएको छ ।