नेतृत्वविहीन धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
काठमाडौं । धितोपत्र बोर्ड गत वर्ष पुस २० देखि नेतृत्वविहीन थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा बोर्डको अध्यक्ष सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो।
अध्यक्ष सन्तोषनारायण श्रेष्ठ













