मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन सोलुखुम्बु ११ सय भन्दा बढी पर्यटक पुगे
काठमाडौं । प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाडौंमा रोकिएका पर्यटक एक सातापछि मौसम खुलेसँगै लुक्ला विमानस्थलबाट एकै दिन ११ सय भन्दा बढी पर्यटक पुगेका छन् ।
लामो समयपछि लुक्लामा हवाई उडानको चाप बढेकाले अब विमानस्थल नियमित लयमा फर्किएको उहाँको भनाई छ ।













