सडक पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने
काठमाडौं, वायुसेवा कम्पनीहरूले सडक सञ्जाल पूर्ण रूपमा सञ्चालनमा नआउँदासम्म सस्तोमा टिकट बेच्ने सहमति भएको छ ।
वायु सेवा सञ्चालक समितिले असोज १३ गते जारी गरेको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्चालन सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट विक्री नगर्ने भएका हुन ।












