सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ? – Sagarmathapana:: Online News Portal

सिन्धु विकास बैंकले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

   २०८१ आश्विन ७ गते  

काठमाडौं – सिन्धु विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दरखास्त माग गरेको छ । बैंकले दोस्रो पटक एक सूचना जारी गर्दै प्रमुख कार्यकारी अधिकृत माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले १५ दिनभित्र आवेदन दिन सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै