कलाकार दिनेश खड्का ले हात पारे अन्तर्राष्ट्रिय अवार्ड – Sagarmathapana:: Online News Portal

कलाकार दिनेश खड्का ले हात पारे अन्तर्राष्ट्रिय अवार्ड

   २०८१ आश्विन १ गते  

काठमाडौं– “कलाकार दिनेश खड्का ले हात पारे अन्तर्राष्ट्रिय अवार्ड “
नेपाल कल्चर एण्ड फिल्म सेन्टर तथा एबिएम इन्डियाले काठमाडौंमा ब्रिटिश कलेज, थापाथलीमा आयोजित एक समारोहमा विभिन्न व्यक्तित्वलाई इन्टरनेशनल एचिभर्स अवार्ड–२०२४ द्वारा सम्मान गरिएको छ , यो पुरस्कार समारोहले नेपालमा र अन्तर्राष्ट्रिय स्तरमा विभिन्न पेशागत, सामाजिक, र सांस्कृतिक क्षेत्रमा योगदान दिने व्यक्तिहरूको पहिचान र सम्मान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजक संस्थाको भनाइ छ ।
नेपाल बाट कलाकार दिनेश खड्का इन्टरनेशनल एचिभर्स अवार्ड–2024″ best contribution nepali film industry” को अवार्ड हात पारेका छ्न ।
दर्जनौं रङमन्चमा आफुलाइ कुसल कलाकार को पहिचान बनाइसकेका छ्न नाटक सगै र, उनले संकल्प, थोरै भए पुगिसरी, अपराध तथा किलो टाँगो माइक आदिजस्ता टेलिफिल्म तथा त्रिशूल, सहिद तथा नारीको अधिकारजस्ता कथानक चलचित्रमा अभिनय गर्ने मौका पाए ।
यसैगरी करिब 24 वटा टप स्वोरुप राज आचार्य , शिव परियार , अन्जु पन्त , कर्म आदि को म्युजिक भिडियो मा आफ्नो कुसल अभिनय देखाइसकेका छन
उनले नाटक आस्थाको मन्दिर तथा हराएको पत्रमा उत्कृष्ट अभिनय गरेबापत सहअभिनेताको पुरस्कार पाएका थिए भने नेपाल टेलिभिजनबाट प्रसारण भएको रियालिटी कार्यक्रम ‘सुपर एक्टिङ कम्पिटिसन’ को शीर्ष १० स्थानमा पुगेका उनी विभिन्न पुरस्कार जितेको छ्न , चलचित्र मा पहिलो फिचर फिल्म “सुट , दोश्रो “धन्दागिरी ” तेस्रो “हेम्जाकोट ” मा आफुलाइ लिड रोलमा दर्सक सामु आइसकेको छ्न भने अन्तरास्ट्रिय महोत्सव को लागि सन्तोस सुवेदी निर्देसित छोटो चलचित्र ” The Treeman ” विभिन्न रास्ट्रको लागि छ्नोट को क्रममा छ यस्मा उन्को एकल रोल रहेको छ भने केही चलचित्र को लागि तयारी गरिरहेका छ्न ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै