पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो – Sagarmathapana:: Online News Portal

पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घट्यो

   २०८१ आश्विन १ गते  

काठमाडौं –  पेट्रोल, डिजेल र मट्टितेल  दुवैको मूल्य घटेको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा प्रतिलिटर ५ रुपैयाँ मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य १५९ रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलमा १४९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै