घट्यो पेट्रोल र डिजेलको भाउ – Sagarmathapana:: Online News Portal

घट्यो पेट्रोल र डिजेलको भाउ

   २०८१ भाद्र ३ गते  

काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ र डिजेलको ३ रूपैयाँले घटाएको हो ।

नयाँ मूल्य प्रतिलिटर पेट्रोल १६५ र डिजेल तथा मट्टितेलको १५५ रूपैयाँ पर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै