कन्या कुमारी कती बस्छौ एक्लै भइ गित सार्बजनिक (भिडियो)
काठमाडौं । कन्या कुमारी कन्या कुमारी कती बस्छौ एक्लै भइ कन्या कुमारी बोलको नेपाली पपगित हालै बजारमा ओएसआर डिजिटल युट्युब मार्फत सार्बजनिक गरिएको छ ।
बिशेस युबाबर्ग लाई ध्यानमा राखेर तयार भएको गितका गायक कृष्ण भट्टराइ हुनुहुन्छ भने संगीतकार हुनुहुन्छ राम सिटौला,शब्द रचना डिपी खनालको रहेको छ ,एरेन्ज बिस्व अधिकारी,मिक्सिङ रहेको छ अशोक महर्जन्,रेकरडिस्ट बिप्लब अधिकारीको रहेको छ भने स्टुडियो ओपल रहेको छ ।

उक्त गितको म्युजिक भिडियो मा प्रान्जली नेउपाने र बिमला खजुम लिम्बुको अभिनय हेर्न सकिन्छ। डान्स ग्रुपमा बिश्वास लामिछाने,अन्कित कोइराला ,सपना बिस्वकर्माको रहेकोछ सिनेमाटोग्राफर योगेस दाहाल र गोपाल दारी,सम्पादन बिकाश दाहाल,कोरियोग्राफर अभिशेक कोइरालाको रहेको छ भने निर्देशन जस बहादुर याख्खाको रहेको छ ।












