मेगा बैंकको १ सय ८५ औं शाखा बाराको जीतपुरमा – Sagarmathapana:: Online News Portal

मेगा बैंकको १ सय ८५ औं शाखा बाराको जीतपुरमा

   २०७८ श्रावण २३ गते  

 

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाको जीतपुरमा नयाँ शाखा विस्तार गरेको छ । प्रदेश नम्बर २ अन्तर्गत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७, जीतपुरमा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको १ सय ८५ औं शाखा हो ।

मेगा बैंकले केही दिन अघि ६ वटा नयाँ शाखा विस्तार गरेको थियो । मेगा बैंकले निकट भविष्यमै थप ९ वटा शाखा विस्तार गर्ने तयारी गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै