आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि – Sagarmathapana:: Online News Portal

आश्माले जितिन् मिस नेपाल वर्ल्डको उपाधि

   २०८१ श्रावण १९ गते  

काठमाडौं । यस वर्षको मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारी केसीले जितेकी छन् ।

शनिबार भएको ग्राण्ड फिनालेमा केसीलाई मिस नेपाल वर्ल्ड २०२४ को उपाधि प्रदान गरिएको हो । उनलाई मिस नेपाल वर्ल्ड २०२३ की विजेता श्रृच्छा प्रधानले क्राउन हस्तान्तरण गरेकी छन् ।

मिस नेपाल अर्थ २०२४ को उपाधि सुमना केसीले पाएकी छन् भने मिस नेपाल इन्टरनेशलन २०२४ करुणा रावत बनेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै