मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने – Sagarmathapana:: Online News Portal

मन्त्रिपरिषद्को आकस्मिक बैठक, जहाज दुर्घटनाबारे छानबिन गरिने

   २०८१ श्रावण ९ गते  

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि प्रधानमन्त्रीले बैठक डाकेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै