‘रकु समाज च्यारिटी विथ समीक्षा अधिकारी’आगामी साता अस्ट्रेलियाको सिड्नीमा – Sagarmathapana:: Online News Portal

‘रकु समाज च्यारिटी विथ समीक्षा अधिकारी’आगामी साता अस्ट्रेलियाको सिड्नीमा

   २०८१ श्रावण ६ गते  

काठमाडौँ, फ्लेवर्स अफ नेपालले जुलाई २७ मा आयोजना गर्ने ‘रकु समाज च्यारिटी विथ समीक्षा अधिकारी’ आगामी साता अस्ट्रेलियाको सिड्नीमा समीक्षा अधिकारी गुञ्जिने भएकी छन् ।

‘हामी समीक्षा जस्तो चर्चित गायिकालाई स्वागत गर्न तयार छौं । उहाँको उपस्थिति र प्रस्तुतिसँग जोडिन पाउनु हाम्रो लागि पनि गौरवको विषय हो,’ फ्लेवर्स अफ नेपालका सञ्चालक राजेश केसीले भने ।

समीक्षाले पनि सिड्नीमा रहेका नेपालीहरुले कार्यक्रम हेर्न आउन सामाजिक सञ्जालमार्फत आग्रह गरेकी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै