विश्वका सबैभन्दा वृद्ध व्यक्तिको निधन
काठमाडौं – विश्वका सबैभन्दा वृद्ध व्यक्तिको निधन भएको छ ।बेलायती जोन टिनिसवुडको ११२ वर्षको उमेरमा निधन भएको हो।
उत्तरपश्चिम इङ्गल्यान्डको साउथपोर्टमा रहेको केयर होममा निधन भएको गिनिज वर्ल्ड रेकर्डले मंगलबारउनको परिवारलाई उद्धृत गर्दै बताएको हो ।