धरौटीको व्यवस्था शिक्षा परामर्श क्षेत्रमा आवश्यक छैन : ECAN – Sagarmathapana:: Online News Portal

धरौटीको व्यवस्था शिक्षा परामर्श क्षेत्रमा आवश्यक छैन : ECAN

   २०८३ श्रावण ८ गते  

काठमाडौं।सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कमजोर र गैरव्यावसायिक सञ्चार माध्यमले सरकारलाई प्रभावकारी रूपमा प्रश्न गर्न नसक्ने भएकाले सञ्चार क्षेत्रलाई व्यावसायिक, जिम्मेवार र विश्वसनीय बनाउन आवश्यक रहेको बताउनुभएको छ।

अनलाइन टिभी पत्रकार सङ्घ, नेपालसँगको छलफलमा उहाँले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको तर कानुन, पत्रकार आचारसंहिता र मापदण्ड उल्लङ्घन गर्ने सञ्चार माध्यममाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभयो। उहाँले आमसञ्चार विधेयक र मिडिया काउन्सिल विधेयकको मस्यौदा छिट्टै सार्वजनिक गरिने तथा दर्ताबिनै सञ्चालन भइरहेका सञ्चार माध्यमलाई कानुनी दायरामा ल्याइने जानकारी दिनुभयो।

छलफलमा अनलाइन टिभी पत्रकार सङ्घले अनलाइन पत्रकारितालाई स्पष्ट कानुनी आधार, डिजिटल साक्षरता अभियान, सञ्चार कल्याणकारी कोष तथा पत्रकारको सुरक्षा र व्यावसायिक व्यवस्थापनका लागि सरकारसँग माग गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै