सहकारी समितिमा रवि लामिछानेले दिएको बयान यस्तो छ(पूर्णपाठ) – Sagarmathapana:: Online News Portal

सहकारी समितिमा रवि लामिछानेले दिएको बयान यस्तो छ(पूर्णपाठ)

   २०८१ आश्विन ४ गते  

काठमाडौँ । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ ।

शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले सहकारीबाट आएको पैसाको जिम्मेवारी आफूले लिन नसक्ने स्पष्ट पारेका छन् ।

उनलाई ५१ प्रश्न सोधिएको थियो । उनले आफूलाई दोषी देखाउने होडमा सहकारी समस्या गिजोलिएको दाबी बयानका क्रममा गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै