सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइए – Sagarmathapana:: Online News Portal

सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइए

   २०८१ आश्विन ३ गते  

 काठमाण्डौ । सैनिक मंच टुँडिखेलमा विशेष समारोह गरी संविधान दिवस मनाइएको छ। बिहीबार बिहान सैनिक मञ्चमा सरकारले विशेष समारोह गरी संविधान दिवस मनाएको हो। संविधान दिवस आयोजनाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा मूल समारोह समिति बनेको थियो।

उक्त समितिको आयोजनामा भएको कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै