नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति प्रस्तुत गर्दै – Sagarmathapana:: Online News Portal

नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति प्रस्तुत गर्दै

   २०७८ श्रावण २८ गते  

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति शुक्रबार ल्याउने अन्तिम तयारी गरेको छ । सरकार परिवर्तनका कारण १ महिना ढिला गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेको हो । राष्ट्र बैंक स्रोतका अनुसार मौद्रिक नीति ल्याउने तयारी अन्तिम चरणमा रहेको जानकारी दिएको छ ।

सरकारको न्युनतम साझा कार्याक्रम र श्वेतपत्र सार्वजनिक भएपछी मौद्रिक नीति ल्याउनका लागि अर्थमन्त्रालयले राष्ट्र बैंकलाई ग्रिन सिग्नल दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै