धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास – Sagarmathapana:: Online News Portal

धरानका मेयर राई र बीपी प्रतिष्ठान जग्गा विवाद : मेयरले मागे सबै भवनको नक्सापास

   २०८१ फाल्गुन २७ गते  

काठमाडौं।धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा विवादमा प्रतिष्ठानका भवनहरूको नक्सापास मागेका छन्।

उनले नक्सा पास नगरिएको प्रमाणित भएमा जरिवाना तथा अवैध संरचना भत्काउन सकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै कानुनी कारबाही गर्ने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै