सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक – Sagarmathapana:: Online News Portal

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक

   २०७८ पुष २५ गते  

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो ।

आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै