आयुष र एलिनाको रोमान्टिक भिडियो सार्वजनिक – Sagarmathapana:: Online News Portal

आयुष र एलिनाको रोमान्टिक भिडियो सार्वजनिक

   २०७८ कार्तिक २२ गते  

 

काठमाडौँ। गायक आयुष अर्याल र गायीका एलिना चौहानको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। अलेक लामा र आयुष अर्यालको शब्द रचना रहेको गीतमा राहुल प्रधानको संगीत तथा एरेन्ज रहेको छ। रोमान्टिक शैलीको गीतको भिडियो पनि रोमान्टिक बनेको छ।

जनकदीप पराजुलीले निर्देशन गरेको भिडियोमा हरी हुमागाईंको छायाँकन र विकाश धमलाको सम्पादन रहेको छ। भिडियोमा सारा लोहोरुङ्ग राई र आयुष अर्याल फिचर्ड छन्। भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै