क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरु छलफलमा – Sagarmathapana:: Online News Portal

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरु छलफलमा

   २०७८ आश्विन १ गते  

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद टुंग्याउन शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छलफलमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा। शशांक कोइराला लगायतका नेताहरु छन् ।प्रदेश २ का ८ सहित १३ जिल्लाको क्रियाशील सदस्यता टुंग्याउन बाँकी छ । डडेल्धुरामा देखिएको विवादबारे पनि नेताहरुबीच छलफल हुने एक नेताले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै