कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी
काठमाडौं । कीर्तिपुर नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका इच्छा कुमार महर्जन विजयी भएका छन् ।उनले ५ सय ६२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका हर्ष महर्जनले ४ सय ९८ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सरल गोपाल महर्जनले १ सय ७३ मत प्राप्त गरेका छन् ।












