अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’को रिमेकमा शिल्पा – Sagarmathapana:: Online News Portal

अरुणा लामाको ‘हाँसी हाँसी जलिरहेँ’को रिमेकमा शिल्पा

   २०७८ भाद्र २५ गते  

गायिका अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ ।

यमु शर्मा सुब्बाले यो गीतको भिडियोको निर्माण गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ । साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।गायिका अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ ।

यमु शर्मा सुब्बाले यो गीतको भिडियोको निर्माण गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ । साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै