सुन तस्करी प्रकरणमा दोषी ठहर भएका राहुल महरा थुनामुक्त – Sagarmathapana:: Online News Portal

सुन तस्करी प्रकरणमा दोषी ठहर भएका राहुल महरा थुनामुक्त

   २०८१ कार्तिक १६ गते  

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महराका छोरा सुन तस्करी प्रकरणमा दोषी ठहर भएका राहुल महरा थुनामुक्त भएका छन् । राहुल १४ महिना कैद भुक्तान गरेर थुनामुक्त भएका हुन् । गत २०८० भदौमा पक्राउ परेका महरालाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै १४ महिना कैद सजाय सुनाएको थियो ।

गत २०७९ मा दुबईबाट भेपमा लुकाएर भएको सुन तस्करीमा उनको संलग्नता पुष्टि भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै