कुलमानले काटे बक्यौता नदिर्ने ४९ उद्योगको लाइन
कुलमानले काटे बक्यौता नदिर्ने ४९ उद्योगको लाइन :
नेपाल विद्युत् प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको लाइन काटेको छ । प्राधिकरणले दिएको समयसीमामा पनि बक्यौता नतिरेपछि प्राधिकरणले ४९ उद्योगको लाइन काटेको हो । प्राधिकरणले गत असोज २४ गते कात्तिक ८ गतेभित्र बक्यौता रकम बुझाउन अल्टिमेटम दिएको थियो ।












