मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगलागी – Sagarmathapana:: Online News Portal

मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगलागी

   २०८१ कार्तिक ८ गते  

काठमाडौं। मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगलागी भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार–४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।

मोटरसाइकल जलेर नष्ट भए पनि पेट्रोल पम्पलगायत वरपरको क्षेत्र क्षती हुनबाट जोगिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनसार बुचाले तम्घास बसपार्कस्थित शिव शक्ति आयल स्टोर्समा पेट्रोल भरिसकेपछि स्टार्ट गर्न लाग्दा लु८प १०५३ नम्बरको मोटरसाइकलमा आगो लागेको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै