लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने – Sagarmathapana:: Online News Portal

लामिछानेविरुद्ध संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने

   २०८१ कार्तिक ३ गते  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध प्रहरीले संगठित अपराधको कसुरमा पनि अनुसन्धान हुने भएको छ ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको पत्रमा उल्लेख छ ।

पत्रमा सहकारी ऐनले परिभाह्सित ठगी तथा संगठित अपराध सम्बन्धि विषयमा अनुसान्धानको सिलसिलमा पक्राउ गर्न अदालतले अनुमति दिएको उल्लेख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै