गोपी दाहालको रचनामा ‘सुनको मन्दिर’ (भिडियो) – Sagarmathapana:: Online News Portal

गोपी दाहालको रचनामा ‘सुनको मन्दिर’ (भिडियो)

   २०७८ भाद्र १३ गते  

 

काठमाडौँ। गायक बालकृष्ण न्यौपानेको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। सार्वजनिक ‘सुनको मन्दिर’ बोलको गीतमा गोपी दाहालको शब्द तथा जितेन्द्र गिरीको संगीत रहेको छ।

सृजन बरालले निर्देशन गरेको भिडियोमा सुरज श्रेष्ठ र साया भण्डारी फिचर्ड छन्। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन्। भिडियो बिके क्रियसनको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै