टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै – Sagarmathapana:: Online News Portal

टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दै

   २०८१ आश्विन १६ गते  

काठमाडौं ।  त्रिदेशीय टी–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । यो खेल नेपाली समयअनुसार राति पौने १० बजे किङ्गसिटीमा शुरु हुनेछ । श्रृङ्खलाको पहिलो खेलमा शनिवार नेपाल घरेलु टोली क्यानडासँग १४ रनले पराजित भएको थियो ।

नेपालले चौथो खेलमा भोलि ओमानसँग खेल्नेछ । हिजो भएको खेलमा ओमानले घरेलु टोली क्यानडालाई ८ विकेटले हराएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै