काजल राइको शब्द रचना ,मेलिना राइको स्वरमा कती कठोर रहेछ तिम्रो मन सार्वजनिक
कती कठोर रहेछ तिम्रो मन यो आशु ले रुझाउन सकिन कती कठोर रहेछ तिम्रो मन. यो आशु ले रुझाउन सकिन जती तिमी लाई पिडा भएनी तिम्रो मन को कुरा बुज्नै सकिन (शब्द ,रचना- काजल राइ)

काठमाडौँ । कती कठोर रहेछ तिम्रो मन बोल को आधुनिक पप गित हालै किङ स्टुडियो को अफिसियल युट्युब मार्फत सार्बजनिक गरिएको छ ।
बिशेष आफ्नो मन को कुरा माया प्रेमी लाई देखाउन खोज्दा पनि नबुझ्ने कथा मा तयार भएको युबा बर्ग लाई समेट्न कोसिश गरिएको गितको शब्द मा बुझ्न सकिन्छ ।
यो गित मा स्वर मेलिना राइ ,संगीतकार तोरेम्पा हाङ्ग राइ ,एरेन्ज र मिक्सिङ्ग राजु कार्की र रेकर्डिस्ट किङ्ग स्टुडियो सुरेश राइ को रहेको छ भने शब्द रचना काजल राइ को रहेको छ । यो गित को भिडियो भुपाल थापा ले तयार गर्नु भएको छ ।
भिडियो हर्नुहोस:-












