नेपाल डेभलपमेन्ट कन्सलट्यान्ट्स (NDC) सत्र वर्षमा – Sagarmathapana:: Online News Portal

नेपाल डेभलपमेन्ट कन्सलट्यान्ट्स (NDC) सत्र वर्षमा

   २०७८ भाद्र ४ गते  

 

काठमाडौँ। नेपाल डेभलपमेन्ट कन्सलट्यान्ट्स (NDC) ले आफ्नो सत्रौं बार्षिक उत्सव मनाएको छ। सत्र बर्ष देखि निरन्तर इञ्जिनियरिङ्ग सम्बन्धि विभिन्न सेवा प्रदान गर्दै आई रहेको छ। कम्पनीले बिसेषगरि भ्यालुयसनको काम गर्ने कम्पनीले निरन्तर आफ्नो सेवा प्रदान गर्दै आइरहेको इन्जिनियर संजय महतोले बताए। काठमाडौँ शंखमुलमा कार्यालय रहेको कम्पनीले आफ्नो बार्षिक उत्सवको अवसरमा एक बिसेष कार्यक्रम आयोजना गर्यो। आफ्ना थुप्रै सन्तुस्ट ग्राहकहरुको माया र सद्वभावले आफुमा काम गर्ने हौसला मिलेको महतोले बताए। कम्पनीमा दुई दर्जन कर्मचारीले निरन्तर काम गरि रहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै