पहिरोमा परेर ज्या’न गुमाएका ६ जना युवा खेलाडीहरूको अन्तिम संस्कार पशुपतिमा गरिए – Sagarmathapana:: Online News Portal

पहिरोमा परेर ज्या’न गुमाएका ६ जना युवा खेलाडीहरूको अन्तिम संस्कार पशुपतिमा गरिए

   २०८१ आश्विन १५ गते  

काठमाडौँ । हार्दिक श्रद्धा -सुमन

पहिरोमा परेर ज्या’न गुमाएका ६ जना युवा खेलाडीहरूको अन्तिम संस्कार पशुपतिमा गरिएको छ!

यिनै हुन देश का लागी फुटवल खेल्ने सपना बोकेका अखिल नेपाल फुटवल संघ (एन्फा) का १४ बर्ष मुनिका ६ जना फुटवल खेलाडी जुन पहिरोमा पुरिएर मृ’त्यु’व’रण गर्न पुगे 💔

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै