एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित – Sagarmathapana:: Online News Portal

एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित

   २०८१ आश्विन १४ गते  

काठमाडौं । एभरेष्ट वुमन्स भलिबल लिग(इडब्ल्युभीए)को उद्घाटन खेलमा काठमाडौं स्पाईकरलाई हराउँदै ललितपुर क्विनले पहिलो जित दर्ता गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको खेलमा ललितपुरले काठमाडौंलाई २५-२०, २१-२५,२५-२१ र २५- १९ ले जित हात पारेको हो ।

आजको दोस्रो खेल कर्णाली यस्विस र मधेश युनाइटेडबिच हुनेछ । त्यस्तै, आजको तेस्रो खेल चितवन शक्ति र गण्डकी थन्डर्सबिचको खेल हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै