नेप्सेले रच्यो नयाँ इतिहास – Sagarmathapana:: Online News Portal

नेप्सेले रच्यो नयाँ इतिहास

   २०७८ भाद्र २ गते  

 

काठमाडौं । शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार नेप्से परिसूचक ३ हजार २ सय माथि पुगेर नयाँ रेकर्ड कायम भएको छ ।

यस अघि ३ हजार १ सय ७९ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । नेप्से परिसूचकसँगै कारोबारमा पनि बुधबार उत्साह देखिएको छ । कारोबार रकमले भने २१ अर्ब माथिको यस अघिको रेकर्ड तोड्न सकेको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै