दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु – Sagarmathapana:: Online News Portal

दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु

   २०८१ आश्विन १२ गते  

दोलखा : दोलखाको भीमेश्वर नगरपालिका-६ मैदानेमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

शनिबार दिउँसो स्थानीय रामकुमार भुजेलको घर पुरिँदा उनी, श्रीमती राधा र १६ वर्षीय छोरा रोशनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूका ५ वर्षीय छोराको जीवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै