काभ्रेको तेमाल गाउँपालिका-७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु
SAGARMATHA PANA
२०८१ आश्विन १२ गते
काठमाडौं : काभ्रेको तेमाल गाउँपालिका- ७ मा पहिरोले घर पुर्दा दुईजनाको मृत्यु भएको छ।
बिहान करिब ३ बजेतिर भीमबहादुर तामाङको घर पहिरोले पुर्दा श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
थप विवरण आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै












