नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब २० करोडको कारोबार – Sagarmathapana:: Online News Portal

नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब २० करोडको कारोबार

   २०७८ भाद्र १ गते  

 

काठमाडौं । आज मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । बजार ०.२३ अंकले बढेर नेप्से परीसुचक ३१६०.३१ अंकमा पुगेमा बजार बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी जीवन विमा समुहका लगानिकताले गुमाएका छन । भने विकास बैंक समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका हुन ।

आज दिनभर २ सय २१ कम्पनिको ३० करोड ६१ लाख ३ हजार ४ सय ३९ कित्ता शेयर १ लाख ६१ हजार ७ सय २१ पटक किनबेच हुदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै