राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन” को केन्द्रीय कार्य-सम्पादन समिति गठन – Sagarmathapana:: Online News Portal

राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन” को केन्द्रीय कार्य-सम्पादन समिति गठन

   २०८१ आश्विन ५ गते  

 काठमाडौँ । “राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संगठन” को
केन्द्रीय कार्य-सम्पादन समिति गठन भएको छ ।

“संयोजित संगठन समन्वय बिभाक”का सदस्य तथा “रा प्र उत्पीडित उत्थान संगठन”का सल्लाहकार श्री कमल सुनार ज्युको सम्योजनमा ७ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको हो ।

संगठन कार्यसम्पादन समिति सदस्य : निम्नअनुसार रहेको छ:

१ श्री अम्मर परियार (आर्य )
२ श्री गणेश बराईली
३ मा. अनिशा नेपाली
४ मा. गोपाल गज्मेर
५ श्री कमल सुनार
६ श्री शंखर परियार (पुरुष )
७ श्री अन्जु कुमारी बिश्वकर्मा

केन्द्रीय कार्य-सम्पादन समितिको पहिले बैठकबाट
निर्णय भएका प्रस्तावहरु :-

निर्णय नम्बर १: केन्द्रिय महाधिवेशन तयारी उपसमिति छिटै गठन गर्ने,

निर्णय नम्बर २: संयोजित संगठन समन्वय विभागका सदस्य उत्पीडित उथान संगठन प्रमुख सल्लाहकार श्री कमल सुनार ज्युबाट प्रस्तुत कार्ययोजना माथि वृहत छलफल गरी सर्वसम्मत पारित गरियाे,

निर्णय नम्बर ३: केन्द्रिय महाधिवेशन मिति तयारीको लागि संगठन केन्द्रिय कार्य समिति बैठक छिटै भौतिक रूपमै बस्ने निर्णय गरियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै