ज्वाइँ USA छ भन्दै छोरीको बिहे गरिदियौं आमा
ज्वाइँ USA छ भन्दै छोरीको बिहे गरिदियौं आमा ज्वाइँ धनी पनि थिएँ तर ज्वाइँ मनकारी अनि दया माया नभएका थिएँ। कति दुख्ख गरी पढायौं तिम्ले Nurse बनायौं अनी बिरानो ठाउँमा ज्वाइँ को भर मा America पठायौं तर के पायौं आमा आज छोरि काे मुख देख्न नी पाइनौ जुन ज्वाइँको भर मा पठायौं तै ज्वाइँ ले तिम्रो काख रित्तायो । एउटा नाबालिका 1 वर्ष काे छोरीको आमा मार्यो छोरी लाई जन्म दिन को उपहार उसले उसको आमा को ढलेको शरीर दियो ।
त्यो सानी छोरी ले आमा भन्ने शब्द भन्नै नपाउँदा उसको बाउ ले आमा लाई संसार बाट बिदा गरिदियो । खै का छन् छोरी सुरक्षित न त विदेश मा छिन् न त आफ्नै देशमा 22 दिन सम्म खोज्दा नि नभेटेको ममताको को body उनकै घर पछाडि गाडेको भेटाए
जसलाई सबै थोक सोचेर आइन् आज त्यसैले उनको हत्या गर्यो ।
ज्वाइँ धनी अनि PR भाको हैन आमा ज्वाइँ काे बेहोरा हेरर छोरि देऊ ।।
Copy n pest .Facebook












