माओवादीको बागमती प्रदेश केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू
काठमाडौं / नेकपा माओवादी केन्द्रमा बागमती प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूको परामर्श बैठक आजबाट शुरू भएको छ । बैठक आज र भोलि चल्ने छ ।












