पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नु पर्छ – – जर्नादन शर्मा प्रभाकर – Sagarmathapana:: Online News Portal

पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्नु पर्छ – – जर्नादन शर्मा प्रभाकर

   २०८१ श्रावण २७ गते  

काठमाडौं / नेकपा माओवादी केन्द्रका उपमहासचिव जर्नादन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन ।

सरकारवाट बाहिरिए पछि बसिरहेको स्थायी कमिटि बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन ।

पार्टी निमार्णका लागि बिभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘बर्तमान परिवेश र काम अनुरुप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै