किरण गजमेरले जिते भ्वाइस अफ नेपाल उपाधि सहित २५ लाख – Sagarmathapana:: Online News Portal

किरण गजमेरले जिते भ्वाइस अफ नेपाल उपाधि सहित २५ लाख

   २०७८ श्रावण २४ गते  

 

काठमाडौँ। किरण गजमेर चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ३’ को विजेता बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई ‘द भ्वाइस अफ नेपाल सिजन ३’ घोषित गरियो । उनी टिम प्रमोदबाट विजयी भएका हुन् । टीम दीपका आर्यन तामाङ, टीम तृष्णाका ज्वाला राई र टीम राजुका तारा श्रीस मगरको भने उपाधि जित्ने सपना पूरा हुन सकेन ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेबाट विजेता बनेका किरणले गोल्डेन ट्रफीसहित २५ लाखको चेक प्राप्त गरे । उनी भ्वाइसका लागि नै अमेरिकाबाट नेपाल आएका थिए । भुटानी शरणार्थी उनी अमेरिका पुर्नस्थापित भएका थिए

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै